काठमाडौँ– राप्रपाको आह्वानमा हुन लागेको जनप्रदर्शनको तयारी गर्न सुरक्षाकर्मी बल्खुमा तैनाथ भएका छन्।
मंगलबार आन्दोलनकारीहरू उपस्थित हुन नपाउँदै बल्खुस्थित सुरक्षाकर्मीको ठूलो संख्यामा घुइँचो देखिएको हो ।
चैत्र १५ मा भएको दुर्गा प्रसाईँ नेतृत्वको राजावादी आन्दोलनमा तनाव स्थिती भएपनि सोही परिस्थिती नआओस् भन्ने पक्षलाई मध्यनजर गर्दै सरकारले आन्दोलनकारी उपस्थित हुनु अगावै प्रर्दनशन स्थलमा सुरक्षाकर्मी खडा गरिएको बुझिएको छ ।