काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् ।
सिंहदबारमा केही समयअघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य सांसदहरुलाई प्रहरीले नियन्त्रणमा लिदैँ गर्दा उनी प्रहरी नियन्त्रण हुन बाट जोगिएका हुन् ।
अहिले उनी त्यहाँबाट जोगिएर प्रदर्शनस्थलमा पुगेका छन् ।