काठमाडौँ– सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु लाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।


ADVERTISEMENT


सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


उनीहरुले सिंहदरबार क्षेत्रभित्रै प्रदर्शन गर्न खोजेपछि पक्राउ परेका हुन् ।