भक्तपुर– भक्तपुरमा एक व्यक्तिको जग्गा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कब्जामा लिएका छन् । चाँगुनारायण नगरपालिका ७ मा रहेको संजय उप्रतीको तीन रोपनी ३ आना जग्गामा विप्लवका कार्यकर्ताले झण्डा गाडेका हुन् ।


ADVERTISEMENT


उक्त जग्गा काठमाडौ लाजिमपार्टमा रहेको इन्र्देणि वचत तथा ऋण सहकारीबाट लिलाम बढाबड गरी उप्रेतीलले खरिद गरेका थिए । उप्रेती सोहि सहकारीका उपाध्क्षय हुन् ।
अनियमित ढंगले सहकारीले जग्गाको लिलाम गरेको दाबी गर्दै विप्लवका कार्यकर्ताले जग्गा कब्जामा लिएको बताइएको छ ।


ADVERTISEMENT

# # #