काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय संसदमा हिन्दीमा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको पनिलो बैठकका अवसरमा उनले राजपाको तर्फबाट सम्बोधन गरेका हुन् ।


ADVERTISEMENT


यसअघि एमालेबाट माधव नेपाल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रबाट पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।


ADVERTISEMENT

# # #


आजको बैठकको मुख्य कार्यसूचीमा सभामुख चयनको मिति तय गर्ने, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गर्ने प्रस्ताव पेश गर्ने, सभामुखको चयनको मिति तोक्ने कार्यक्रम कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ ।