काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।


ADVERTISEMENT


स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर नेदरल्याण्डले ब्याटिङ गरिरहँदा वर्षा भएको हो । यससँगै खेल ४७.३ ओभरमा रोकिएको छ ।


ADVERTISEMENT

# # #


खेल रोकिनुअघि नेदरल्याण्ड्सले ७ विकेट गुमाउँदै २१९ रन बनाएको छ ।