काठमाडौं–गुल्मीमा १६ वर्षको युवकद्वारा ६ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको ईस्मा गाउँपालिका ३ दर्लामचौरस्थित नयाँ पोखरामा १६ वर्षीय हिमाल दमाईले ६ वर्षीय वालिकामाथी बलात्कार गरेका हुन् ।


ADVERTISEMENT


घटनामा सँलग्न हिमाल दमाईलाई प्रहरीले हिजो राति नै प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बालिकाको यौनीको तल्लो भाग च्यातिएको अवस्थामा रहेकोले जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको अस्पतालका डाक्टर सुरेन्द्र रायमाझीले जानकारी दिए ।

उनले बलिकाको मनोवैज्ञानिक रुपमा असर परेको समेत बताए । अन्य अवस्था भने सामन्य रहेको डाक्टर रायमाझीले जानकारी दिए । – आजको अन्नपूर्णबाट