काठमाडौं–राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले (राना) को उम्मेदवारी दर्ता भएको हो ।


ADVERTISEMENT


दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् ।