काठमाडौं–त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन्।


ADVERTISEMENT


विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ लगिएको छ, भने घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।