काठमाडौं–नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने खेलसँगै गायन क्षेत्रमासमेत प्रवेश गरेका छन्।


ADVERTISEMENT


इन्डियन प्रिमियर लिग (आईपीएल) तथा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न छनोट भएका स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एउटा गीतमार्फत सार्वजनिक भएका छन्।


ADVERTISEMENT

# # #


आफ्नो फेसबुकमा उनले “‘…उदास थियो यो मेरो मन‘….” बोलको गीतको ट्रेलर सार्वजनिक गर्दै उनले लेखेका छन्– ‘गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु, मेरो आगामी एल्बम ‘प्रतिक्षा” तपाईमाझ प्रस्तुत गर्दैछु ।’

https://youtu.be/uf8tSk0iWyg