श्याम ठाकुर, सिरहा– अवैध सुन तस्करीको ओरोपमा सिरहामा दुई जना पक्राउ परेका छन् । पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक २० वर्षीय महोमद महमद सेफुल्ला, सर्लाहीको मलंगवा–७ का २५ वर्षीय रवी महतो र सिराहाको मिर्चैया–१० का ३८ वर्षीय राम पुकार महतो पक्राउमा परेका छन् ।


ADVERTISEMENT


सोमबार विदेशबाट अवैध सुन तस्करी गरिरहेको सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको गौसाल वृत्तका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #