काठमाडौं। शिक्षा ऐनको नवौं संशोधनका विरुद्ध बिधार्थी संगठनहरुले शृङ्खलावद्ध आन्दोलनको घोषणा गरेका छन् । ऐन संसोधनका बिरुद्धमा आन्दोलन गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली काग्रेश निकट विद्यार्थी संगठन नेविसंघ तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अनिश्चित कालिन शैक्षिक बन्द लगायतका आन्दोलनको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


आज राजधानीमा बसेको बैठकपछि अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै तीनै बिधार्थी संगठनहरुले आगामी चैत्र १७ गतेदेखि अनिश्चितकालिन शैक्षिक वन्दको घोषणा समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


बिस्तृत आन्दोलनका प्रकृतिहरुका लागि यो बिज्ञप्ति हेर्नुहोस् : –