काठमाडौं– एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन छन् ।


ADVERTISEMENT


बुधबार बसेको संसदीय दलको बैठकले दलको उपनेताको जिम्मेवारी नेम्वाङलाई दिएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खगराज अधिकारी र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको सांसद नारदमनि रानाले जानकारी दिए ।