सर्लाही–मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् ।


ADVERTISEMENT


मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित गत सोमबारबाट रिले अनसन् सुरु गरेका हुन् । – आजको नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #