काठमाडौं–सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई नयाँ गृह सचिव बनाइएको हो ।


ADVERTISEMENT


गृहमा मोहनकृष्ण सोपाकोटा सचिव थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि गृह सचिव हेरफेर गरेका हुन् ।


ADVERTISEMENT

# # #


राईसँग गृहमन्त्रालयको लामो अभुनव छ । स्रोतका अनुसार राईलाई गृहमन्त्री रामबहादुर थापाको चाहाना अनुसार प्रधानमन्त्री ओलीले गृहमा खटाएका हुन् । पर्यटन मन्त्रलायका सचिव कृष्णप्रसाद देवकोटा र प्रेमकुमार राई मध्ये एक जनलाई गृहमा पठाउन थापाले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।