काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।


ADVERTISEMENT


प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका उनले बताए ।


ADVERTISEMENT

# # #


जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।