काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट बन्द गर्ने तयारी गरेको छ । काठमाडौँमा जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्राधिकरणले एयरपोर्ट बन्द गर्ने तयारी गरेको हो ।


ADVERTISEMENT