सिंहदरबार आन्दोलनकारीको कब्जामा भदौ २४, २०८२ | काठमाडौँ – जेन–जी प्रदर्शनकारीहरु देशको प्रमुख शासकीय र प्रशासकीय केन्द्र सिंहदरबारमा प्रवेश गरेका छन् । उनीहरु सिंहदरबारको पश्चिमी गेट र दक्षिणी गेटबाट भित्र प्रवेश गरेका हुन् । ADVERTISEMENT उनीहरुले सिंहदरबारमा तोडफोड समेत गरेका छन् । ADVERTISEMENT