काठमाडौँ – जेन–जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आगजनी गरेका छन् । मंगलबार प्रदर्शनकारी पुगेर आगजनी र तोडफोट गरेका हुन् ।


ADVERTISEMENT