काठमाडौं–पछिलले १० बर्षमा अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप कांग्रेसको छ ।


ADVERTISEMENT


१० बर्षमा १० वटा सरकार बन्दा कांग्रेसले दुई सरकारको मात्रै नेतृत्व गरेको बताउँदै उसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्ट नै जिम्मेवार रहेको दावी गरेको छ ।


ADVERTISEMENT

# # #


यो दशकमा अधिकांश समय सत्तामा गैरकांग्रेसी रहे, अर्थमन्त्री पनि कम्युनिष्ट नै भए, प्रवक्ता शर्माले भने, अर्थतन्त्रमा जे जति बेथिति भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौँ । तर, दुईतिहाई अशंक भने कम्युनिष्ट दलहरुको भागमै पर्छ । – आजको नयाँ पत्रिकाबाट