काठमाडौं–प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ ।


ADVERTISEMENT


काठमाडौको विभिन्न स्थानबाट ति नोट बरामद गरेको काठमाडौ प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारतमा प्रतिबन्ध गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई दिनअघि उक्त रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएपनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रहरीले नोटसहित समातिएका दुईजनालाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।