काठमाडौं–धादिङको थाक्रे गाँउपालिका ७ दशकिल्लास्थित बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ, भने २० जना घाईते भएका छन् ।


ADVERTISEMENT


आईतबार साँझ काठमाडौंबाट गौर जादै गरेको ना ५ ख २४६७ नम्बरको यात्रु बहाक बस र विपरित दिशाबाट आउदै गरेको ना ६ ख ६५११ नम्बरको ट्रक बीच एक आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा ट्रक चालक ललितपुरका २५ वर्षिय मनोज खड्की र बसमा सवार रौतहट गौर नगरपालीका ५ कि १६ वर्षिया आयुष्मा भट्राई रहेका छन् ।

भने दुघटनामा घाईते भएका ७ जनाको महादेववेसी पोलिक्लिनिकमा उपचार भईरहेको छ, भने बाँकीलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।