काठमाडौं–धादिङमा मंगलबार बिहान करेन्ट लागेर ७ जना गम्भीर घाइते भएका छन् । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरु घाइते भएका हुन् ।


ADVERTISEMENT


खानीखोला इलाका प्रहरी कार्यालयले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि अहिले काठमाडौं ल्याइँदै छ ।