काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको आफ्नो दोस्रो तथा निर्णायक खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।


ADVERTISEMENT


जापानले दिएको १३२ रनको चुनौती पच्छ्याउँने क्रममा आशिफ शेखका रुपमा नेपालको दोस्रो विकेट पतन भएको हो । आउट हुनुअघि सोक्रममा उनले २१ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ६९ रन बनाएको छ । कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपाली इनिङ सम्हालिरहेका छन् । यसअघि कुशल भुर्तेल २१ रन बनाएर आउट भएका थिए ।