गुलाबजललाई नाभीमा लगाएर छाडिदिनुहोस् । यस्तो गतिविधिले तपाईंको सौन्दर्यमा प्रभाव पार्छ । नाभीमा गुलाबजल लगाउँदा अनुहारको दाग र धब्बा बिस्तारै हट्दै जान्छ र मोस्चर पनि हुन्छ । त्यसका लागि दिनमा दुई वा तीनपटक लगाउन आवश्यक हुन्छ ।


ADVERTISEMENT


त्यस्तै, नाभीमा घ्यूको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले पनि अनुहारमा चमक ल्याउने काम गर्छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, नाभीमा सस्र्यूंको तेल लगाउँदा पनि छालामा सकारात्मक प्रभाव पर्छ । दुई थोपा सस्र्यूंको तेल नाभीमा लगाएर मसाज गर्दा अनुहारको सफ्टनेस बढेर जान्छ । यसले अनुहारको रिंकल्सलाई पनि दूर गर्ने काम गर्छ । त्यस्तै, ओठको रुखोपना हट्नुका साथै ओठ फुट्ने समस्यामा पनि राहत मिल्छ ।