काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंका खाल्डा नपुरिएको भन्दै सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।


ADVERTISEMENT


१मंगलबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँ महानगरपालिका–३२ मा बनेको मदन भण्डारी स्मृति पार्कको उद्घाटन कार्यत्र,ममा बोल्दै नेता नेपालले ५ वैशाखसम्म खाल्डा पुरिसक्ने प्रतिवद्धता व्यक्त गरेको भए पनि नपुरिएको भन्दै यसले आफ्नो टाउको दुखेको बताए ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिका– ३२ मा निर्माण भएको मदन भण्डारी स्मृति वाटिका उद्घाटनमा उनले भने, “टाउको दुखाउन अन्त जानुपर्दैन, काठमाडौंका खाल्डा हेरे पुग्छ।” उनले सचिवले टेरेनन् कि, मन्त्रीले गरेनन् जवाफ दिनुपर्ने बताए ।