काठमाडौं– बाढी पहिरोबाट भएको क्षतिको कूल बीमा दाबी करिव ३ अर्ब २६ करोड बढी संकलन भएको छ ।


ADVERTISEMENT


देशमा यही असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कूल बीमा दाबी करिव ३ अर्ब २६ करोड ७६ लाख परेको छ ।


ADVERTISEMENT

# # #


निर्जीवन बीमा कम्पनीहरूले दिएको तथ्यांक अनुसार विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको करिव ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ दाबी परेको छ ।

निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था