काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको छ ।


ADVERTISEMENT


निर्वाचित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।


ADVERTISEMENT

# # #


भारतको कोलकातामा बसेको आईसीसी बोर्ड बैठकमा नेपालबारे पनि छलफल भएको छ । बैठकपछि आईसीसीले भनेको छ, ‘निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिनेछ ।’