झापा–भद्रपुर नगरपालिका–८ स्थित एसियन प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ।


ADVERTISEMENT


आइतबार साँझ विदुत सर्ट भई लागेको आगोले प्लाई काट्ने मेसिन तथा अन्य समान जल्दा अन्दाजी ४५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।


ADVERTISEMENT

# # #


आगो दमकल, प्रहरी र स्थानिबासीको सहयोगमा नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।