काठमाडौं–सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बेंक खाता आईबार साँझदेखि रोक्का भएका छन् ।


ADVERTISEMENT


राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


सरकारले सम्मपति छानविन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आईतबार राष्ट्र बैंकले ती समितिको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।–आजको कान्तिपुर दैनिकबाट