काठमाडौं–भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।


ADVERTISEMENT


आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ ।

धानु भुईयान नामका व्यक्ति र उनका सहयोगीहरुको गत शुक्रबार १६ बर्षीया किशोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको झराखण्ड प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ ।