काठमाडौं–त्रियुगा नगरपालिका ७ चुहाडेमा धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौंडा सडक आयोजना पुर्वी खण्ड निर्माण सामग्री प्रशोधन प्लान्ट लेखिएको बोर्ड झुन्डिएको छ । बोर्डको पछाडीपट्टि ठुलो प्लान्ट क्रसर उधोग सञ्चालित छ ।


ADVERTISEMENT


चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उधोथको अभिलेख जिल्ला घरेलु तथा साना उधोग कार्यालय उदयपुर गाईघाटमा छैन । जिल्ला घरेलु तथा साना उधोग कार्यालय प्रमुख शम्भुप्रसाद साहका अनुसार निर्माण सामग्री प्रशोधन प्लान्टको बोर्डमुनि क्रसर उधोग सञ्चालनमा छ ।


ADVERTISEMENT

# # #


यो क्रसर उधोग अभिलेख हामीसँगी छैन । उनले भने अर्थात् यहाँ सञ्चालित भईरहेको छ । घरेलु विनादर्ता सञ्चालन भईरहेको छ ।

घरेलु कार्यालयमा दर्ता नभएको उधोगको अनुगमन नियन्त्रण वा कारबाही मैलै गर्न मिल्दैन उनले भने । – आजको नागरिक दैनिकबाट