काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा काठमाडौँ गोर्खाज्ले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस हारेर पहिले ब्याटिङ पहिले ब्याटिङको निम्तो पाएको हो । खेल अपराह्न ४ बजे सुरु हुँदैछ । ३ खेलमध्ये पछिल्ला ३ खेलमा लगातार हार व्यहोरेको काठमाडौँ दोस्रो जितको खोजीमा रहेको छ ।
लुम्बिनीको पनि अवस्था उस्तै छ । लुम्बिनीले २ खेलमा १ जित हात पारेको छ भने एउटामा हार व्यहोरेको छ ।


























































