काठमाडौं– एसएसपी होबिन्द्र बोगटीले ललितपुरको नेतृत्व सम्हालेको करिब ३ महिना भएको छ । उनी ललितपुर आएपछि थुप्रै प्रभावकारी कामहरु भएका छन ।


ADVERTISEMENT


एसएसपी बोगटीले नेतृत्वमा आएपछि भएका कामहरुः


ADVERTISEMENT

# # #


१. एसएसपी होबिन्द्र बोगटीले कार्यभार सम्हाले लगत्तै जे–नुजी आन्दोलनका क्रममा भएका आगजनी र लु-ट पाटका घटुनापछि जिल्लाको बिग्रिएको सुरक्षा अवस्थालाई सामान्यीकरण गर्न उनको भूमिका महत्त्वपूर्ण देखिएको छ।

२. उनको नेतृत्वमा धापाखेलमा भएको इन्जिनियरको हत्याको अनुसन्धान र संलग्नहरूको पहिचान गर्ने कार्य प्रसंशनिय रहेको छ । त्यसैगरी आ न्दोुलनका क्रममा लुटिएका हतियारहरूको खोुजी र बरामद गर्ने कार्यलाई तीव्रता पाएको छ ।

३. जे-नुजी​ आ न्दोुलनका क्रममा क्षति ग्रस्त भएका थुप्रै प्रहरी एकाइहरूलाई पुनस् सञ्चालनमा ल्याउने र स्थानीय समुदायसँगको सहकार्यमा भौतिक संरचना निर्माणमा उनि सक्रिय भएर लागेका छन । जनताको सेवामा समर्पित पारदर्शी र प्रभावकारी पुलिसिङू बोगटीको मुख्य एजेण्डा रहेको छ।

४. सिआईबीमा रहँदाको अनुभवलाई उपयोग गर्दै उनले ललितपुरमा बढ्दो अनलाइन जुवा, कल सेन्टरमार्फत हुने ठगी र सहकारी सम्बन्धी वित्तीय अपराधका अनुसन्धानलाई कुडाइका साथ अघि बढाएका छन ।

एसएसपी बोगटीलाई नेपाल प्रहरीभित्र शान्ति–सुरक्षा व्यवस्थापन र गुम्भीुर अपराधको अनुसन्धानमा अनुभवी अधिकृतको रूपमा चिनिन्छ ।