काठमाडौं– नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ । अमेरिकामा बस्दै आएकी निशाले बिहिबार छोरालाई जन्म दिएकी हुन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमार्फत निशाले छोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् ।


ADVERTISEMENT

# # #


https://www.facebook.com/photo.php?fbid=10157464965112619&set=a.10150130570292619.329107.503377618&type=3&theater

करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि अधिकारी र भेष्वाकरले गत असालमा बिबाह गरेका थिए ।