काठमाडौं–पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।


ADVERTISEMENT


पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ ।


ADVERTISEMENT

# # #