काठमाडौं – रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।


ADVERTISEMENT


हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं–झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत पाँच सदस्यीय टोली ०९ः१२ बजे झापा प्रस्थान गरेको थियो ।


ADVERTISEMENT

# # #


खराब मौसमको कारण हेलिकप्टर पुनः डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०ः१० बजे ल्यान्ड भएको जनाइएको छ ।