काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मत परिणाममा झापा –५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुरुवाती अग्रता कामय राखेका छन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई सुरुवात देखि नै पछि पारेका छन् । भर्खरै प्राप्त जानकारी अनुसार बालेनले ८१४ मत प्राप्त गरेका छन् । यस्तै उनको निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष ओलीले ३८४ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उनी बालेनभन्दा ४३० मतले पछाडि रहेका छन् ।