काठमाडौं–सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो ।


ADVERTISEMENT


# # #


ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ १ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् । – आजको नेपाल समाचारपत्रबाट

प्रतिकृया

प्रतिकृया