काठमाडौं–सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सकिएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय सभामा २ दिन चलेको छलफलमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आइतबार दिने तय भएको छ ।


ADVERTISEMENT

# # #


नीति तथा कार्यक्रममाथि कांग्रेसको कटाक्ष
सिर्जशीलता र नयाँपन छैन, अवसर खेर जाने डरः शेरबहादुर देउवा

रेल ल्याउने र जहाज ल्याउने सपना छोड्नुस्, मार्गचित्र कोर्नुस्ः विजयकुमार गच्छदार

नीति तथा कार्यक्रममा सरकारले अन्तरिक्षको कुरा राख्न बिर्सेजस्तो छः प्रकाशमान सिंह

सुन्दर कविता, कविता लेखेर मुलुकको अर्थतन्त्र बलियो हुँदैनः मीनेन्द्र रिजाल

असल निबन्धः ज्ञानेन्द्रबहादुर कार्की – आजको नयाँ पत्रिकाबाट