सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी चैत्र २२, २०८२ | काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको छ। ADVERTISEMENT आज दिउँसो मन्त्रिपरिषद बैठक बसेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बसेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ। ADVERTISEMENT