काठमाडौँ – सिंहदरबारमा मन्त्रिीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को यो नियमित बैठक हो । मन्त्रिपरिषद् हेरफेरपछि नयनियुक्त मन्त्रीहरु समेत उपस्थित रहेका छन् ।


ADVERTISEMENT

# # #


बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।