सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बैशाख २२, २०८३ | काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । ADVERTISEMENT केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । ADVERTISEMENT यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।