काठमाडौँ-  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।


ADVERTISEMENT


संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उहाँलाई शपथ गराउनुभएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको हो ।

सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हाल्नुभएको छ ।रासस