काठमाडौं –  बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए ।


ADVERTISEMENT


श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङ ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन् ।


ADVERTISEMENT

# # #


यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए ।

‘यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं ।

हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने,   उहाँले नै उत्तर दिनुपर्ने हुन्छ ।