काठमाडौं – संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा. मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ ।


ADVERTISEMENT


शर्माको शपथ ग्रहण मंगलबार साँझ ६ बजे पछिलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


 राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेपछि शर्माले आजै सर्वोच्च पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।