काठमाडौँ – सरकारले काठमाडौँ–तराई–मधेस द्रूतमार्गका लागि रु १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ ।


ADVERTISEMENT


सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५।४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताएका छन्।


ADVERTISEMENT

# # #


आगामी आर्थिक वर्षमा द्रूतमार्गको लिङ्क रोड निर्माण सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ ।