काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर तीन लाख रुपैयाँ नाघेको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६ सय रुपैयाँ कायम भएको छ।


ADVERTISEMENT

# # #


यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।