काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो बस्दैछ ।


ADVERTISEMENT


प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने मन्त्रीहरूले बताएका छन् ।