काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो। दुई दिनमै तोलामै १२ हजार ६ सय रुपैयाँले बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #